समाचार

तीन दिनअघि नै थियो रसुवागढीबाट सुन आउँदै गरेको सुराक

उत्तरी नाका रसुवागढीबाट प्रहरीले आज अपराह्न सात किलो ६५३ ग्राम अवैध सुनसहित एक जनालाई नियन्त्रणमा लियो । स्याउ बोक्ने कन्टेनर (डिब्बा) मा ड्राइभर सिटको छेउमा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा गोसाइकुण्ड गाउँपालिका- २ बाट प्रहरीले उक्त सुन बरामद गरेको हो । रसुवागढी नाकाबाट अवैधरुपमा साढे ७ किलो सुन आउँदै गरेको सुराक तीन दिनअघि नै पाएको भन्सार कार्यालय स्रोतले बताएको छ । सुन तस्करी हुन लागेको गोप्य सूचना पाएपछि कार्यालयले सुरक्षा चेकजाँच बढाएको थियो । भन्सारका कर्म…

Page 376 of 2011