समाचार

सुशासन समितिकै बैठकमा ‘पेलपाल’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० मा सहमति जुटाएको छ । बिहान साढे ८ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।  सभापति रामहरि खतिवडाको सभापतित्वमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको पनि उपस्थिति थियो । समिति…

Page 379 of 2011