समाचार

तस्करीमा व्यस्त, विश्लेषणमा खुलस्त

मोफसलका जिल्लामा प्रहरी प्रशासनको नेतृत्व फेरिएपछि अनेक किस्सा र कथा सुनिन्छ । विशेषगरी तराइका जिल्लामा त्यो पनि तस्करी बढी हुनेमा त्यस्तो कथा धेरै हुने गरेको छ । रुपन्देहीमा हालै भएको जिल्ला प्रहरी प्रमुखको सरुवापछि एकथरीले पुरानाको र अर्काथरीले नयाँको भजन गाएका छन् भने सँगसँगै ती दुबैको चर्को आलोचना पनि गरेका छन् । सीमा क्षेत्रमा सक्रिय हुने तस्कर समूहले प्रहरी संगठन र विशेषगरी जिल्ला प्रहरी प्रमुखको भजन वा आलोचना गर्छन् । करिब डेढ वर्ष रुपन्देही प्रहरीको प्रमुखको भूमिकामा…

Page 381 of 2011