समाचार

दुर्गा प्रसाईंलाई अदालतमा उभ्याउनुअघि अस्पतालमा सुताइयो

प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसार्ईंलाई म्याद थपको लागि अदालत लैजानुअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अस्पताल पुर्याएको छ । भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य जाँचको क्रममा महाराजगञ्जस्थित चिरायु अस्पताल लगिएको छ। अस्पतालमा उनको स्वास्थ्य जाँच गरेपछि काठमाडौं जिल्ला अदालत, बबरमहल पुर्याउने प्रहरीको तयारी छ । अहिले अस्पतालमा आवश्यक सबै जाँच गरिँदै छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले क…

Page 644 of 2006