समाचार

क्याबिनेट बैठक : अस्ति स्थगित, आज ४ बजे

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे बस्दैछ । अस्तिको बैठक स्थगित भएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको एजेण्डाबारे छलफल हुने सम्भावना छ ।  यसअघि मंगलबार साँझ बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तता देखाउँदै स्थगित भएको थियो ।

Page 641 of 2006