राजनीति

राप्रपा र आमाको रगत

‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह’ भन्ने नेताले बिचौलियालाई अघिपछि लगाएको देख्दा आफ्नै पार्टीका नेताहरु छक्क परेका छन् । उपप्रधानसहित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीको कार्यभार सम्हालेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीभित्रै आलोचित गराउने ती बिचौलियाको नाम हो, प्रेम श्रेष्ठ, घर गोरखा । अमेरिका बस्ने उनले त्यहाँ लिङ्देनको छोरीका लागि घर किनिदिएको भन्ने गरेका छन् । राप्रपा नेता मोहन श्रेष्ठ पनि गोरखाली हुन् । उनलाई लिङ्देनले उर्जा सल्लाहकारमा नियुक्ति…

Page 752 of 919