साप्ताहिक समाचार

सुनको सिफारिस भुत्ते सावित

निरिह आइजी र छट्टु गृहमन्त्री हुँदा इमान्दार प्रहरी त्यसै पनि निराश छन् । यस्तो स्थितिमा जाँचबुझ आयोगले दोषी किटान गरेको नाममा पीडित भएका प्रहरीले एउटा गतिलो नजिर फेला पारेका छन् । विद्युतीय सिगरेट (भेप) सहित विभिन्न उपकरणभित्र सुन ल्याउने र भन्सार छल्ने प्रकरण चर्किएपछि असोज १४ गते गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग– २०८० को गोप्य प्रतिवेदनको हवाला दिँदै विभागीय कारवाहीदेखि जिम्मेवारीबाट हटाउनसम्म सिफारिस गरिएका प्रहरीका निम्ति सर्वोच्च अ…

Page 1 of 153