साप्ताहिक समाचार

नेपालको कानुन, उनै जानुन्

गैंडाकोट नगरपालिकाको आठौं नगरसभाले ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’ पारित गरेको छ । उपप्रमुख विष्णुकुमारी कंडेलसहित ६ जना सदस्यले ऐनमा सामान्य थपघटको सुझाव राखे पनि विमति नभएपछि ऐन पारित भएको घोषणा गर्दै नगरप्रमुख छत्रराज पौडेलले भने, ‘नगरसभा ऐतिहासिक भएको छ, सर्वसम्मत रूपमा ऐन पास भएको छ ।’ यो सँगै पूर्वीनवलपरासीको गैंडाकोटमा स्थानीय ऐन जम्मा चारवटा बनेको छ । यसअघि नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४, नगरपालिका न्यायिक समिति (कार्यव…

Page 251 of 280