साप्ताहिक समाचार

निर्णय र काममा मन्त्रीहरूलाई लगाम

‘सरकार पुनर्गठन भएपछि रेल कुदेजस्तो मन्त्रीहरू भटाभट अघि बढ्छन् भन्ने अपेक्षा थियो, त्यो पनि बेकार भयो’, सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न नेकपा सचिवालयको बैठकमा एक नेताले भने, ‘यसरी त फेरि पनि मार खाइने हो । त्यसैले पार्टीबाटै सरकारलाई अंकुश लगाउने, कामका लागि तातो लगाउने गरी संयन्त्र नबनाई हुन्न ।’ बैठकको अध्यक्षता गरिरहनुभएका अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीसँग सोझै जोडिने विषयमा हामीले मात्रै छलफल गरेर टुंगोमा नपुगौँ, म उहाँसँग सल्…

Page 253 of 280