साप्ताहिक समाचार

​पीएहरुले कसरी पिए, कसरी जिए

कार्यकर्ता कम्युनिष्टको तर धन्दा कमाउनिष्टको । सिंहदरबारमा आतंक यतिसम्म कि त्यही कारण मन्त्री बदनाम हुने र स्वकीय मोटाउँदै जाने धन्दा चल्दै छ । सचिव, उपसचिवसम्म मन्त्रीका स्वकीयहरूबाट आजित भएको मन्त्रालयका एक सचिवले सुनाए । सुशासनको कुरा गरिरहेको छ सरकार तर मन्त्री क्वार्टरभित्र सीमित हुनुपर्ने स्वकीयहरूको राइँँदाइँ सिंहदरबारमा समेत देख्न पाइन्छ ।  यस्तै धन्दामा संलग्न रहेको पाइएपछि हालै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले स्वकीय सन्तोष विष्टलाई ‘किक आउट&rsquo…

Page 256 of 280