कतै खातैखात, कतै लातैलात
स्पष्टीकरण सोधिए पनि अन्ततः ‘पावरवाला’ को हकमा निर्णय अर्कै भइदिने ! आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल काठमाडौं बसी–बसी सगरमाथा आरोहण दलका सम्पर्क अधिकृत तोकिए । उनीसहितका कर्मचारीलाई स्पष्टीकरण पनि सोधियो । तर, चार लाख नगद बुझिछाडे ! प्रमका प्रिय पात्र यिनलाई कारबाहीका लागि कसैले छुनसम्म सकेनन् । यस्तै कर्मचारी समायोजनका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सातांै तहको अधिकृतको रूपमा उपाध्यक्ष भोला पोखरेललाई खटाइयो । तर, उनी सेटिङ मिलाएर…