साप्ताहिक समाचार

​गोर्खाबीच विभिन्न गड्बडी

भारत सरकार फुटाउने अनि शासन गर्नेमा कति माहिर छ भन्ने कुरा अहिले उसैको मुलुकमा चलेको तीन महिनादेखिको आन्दोलनको नेतृत्वमा देखिएको फुट हेरे काफी छ । दुई हप्तादेखि आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाका नेता फुटेका छन् । छिमेकी साना मुलुकलाई अस्थिर राख्नमा भारतको ठूलो भूमिका रहेको आरोप लागिरहेका बेला दार्जिलिङ जिल्लालाई छुट्टै राज्य माग राखेर आन्दोलन गर्दै आएका गोर्खा जनमुक्ति मोर्चाका नेतालाई दुई गुटमा विभाजन गर्न सफल भएको छ । नेताबीचको अन्तरकलहरले आन्दोलन कम…

Page 269 of 280