बबालमा जनयुद्ध लडेका बड्डाहरु
दुई चरणको स्थानीय तहको चुनाव त सकियो तर त्यही चुनावलाई खारेज गरेको भन्दै हिँड्ने विप्लव माओवादीमा भने यही कुराले बबण्डर मच्चिएको छ । एकथरी कम्युनिष्टको आधार क्षेत्र भनेर चिनिएको थवाङमै आफूले सिध्याउन खोजेको प्रचण्ड नेतृत्वको माओवादीले जित हासिल गरेपछि यस्तो लफडा देखिएको हो ।
त्यहाँ त्यस्तो अवस्था आउनुमा त्यही बेला त्यस क्षेत्रमा खटिएका पूर्वसभासद् सन्तोष बुढालाई आत्मालोचना गराएर कार्यक्षेत्र परिवर्तन गराइएको छ भने भेरी ब्युरो हेर्ने गगन खड्का ‘जीवन’ लाई चुनावी लाइनको …