दलालहरू धम्क्याउँछन् दनादन
नयाँ सरकार बन्ने टुंगो छैन । म्याद पुगेर सरुवा हुन नसकेका कार्यालय प्रमुखहरू नयाँ सरकार पर्खी बसेका छन् । तर, प्रहरीभित्र भने रमाइलो हुन थालेको छ । एसपी सहकुलबहादुर थापा छिमेकी जिल्ला भक्तपुरका हुन् । ब्याची एसएसपी धीरजप्रताप सिं संघीय प्रहरी इकाइ बाग्मतीमा छन् ।
सहकुलले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराए । तर, काभ्रेमा डिएसपी हुँदा माओवादी आन्दोलन दबाउन महŒवपूर्ण भूमिका खेल्ने प्रदेश ३ एआइजी केशरीराज घिमिरेले उनलाई झिटीग…