राजधानीमा भूपू डिएसपीमाथि खुकुरी प्रहार

राजधानीमा भूपू डिएसपीमाथि खुकुरी प्रहार

राजधानीमा नेपाल प्रहरीका डिएसपीमाथि खुकुरी प्रहार भएको छ । परिचय नखुलाइएका डिएसपीमाथि हिजो साँझ कागेश्वरी मनोहरा नगरपालिका ५, थलीमा खुकुरी हानिएको हो । 

स्थानीय प्रज्ञा सदन स्कूल नजिकै जग्गाको विषयमा सँधियारसँग विवाद हुँदा डिएसपीलाई खुकुरी हानिएको बताइन्छ ।  खुकुरी प्रहार गर्ने खोटाङ घर भएका राई थरका व्यक्ति हुन् ।
 

टिप्पणीहरू