अशोकराज सिग्देल

सेनाले भन्यो-चिफ बाहिर जाने कुरा छैन

प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेको भनी भैरहेको प्रचार भ्रमपूर्ण रहेको पाइएको छ ।  आन्दोलनको बलमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिमा यतिबेला देशको नेतृत्व सेनाको हातमा छ । आन्दोलनकारी शक्तिसँग वार्ता गरेर अन्तरिम सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेअनुसार सेनापतिले त्यसको समन्वय गरिरहेका छन् ।  तर,यस्तो विषम परिस्थितिमा सेनापति चीन जान लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमण तालिका सार्वजनिक भैरहेको छ ।…