चीन

नेपालपछि छिमेकी चीनमा महिला पाइलटको चर्चा

सानो होओस् वा भीमकाय दुबै आकारका विमान उडाउनु सामान्य विषय हुँदै होइन । सरसर्ती हेदा यो पेशा जोखिमपूर्ण देखिन्छ । विगतमा पुरुषहरुको मात्र आधिपत्य रहेको यो पेशामा अहिले महिला सहभागिता बढ्दो छ । हाम्रै सन्दर्भमा नेपाली महिला पाइलटहरुले केही दिनअघि नेपाल बाहिरको आकाशमा पनि विमान उडाएका छन् । नेपाल वायुसेवा निगमका दुई महिला पाइलटले पहिलो काठमाडौं–दुबई सेक्टरमा अन्तर्राष्ट्रिय उडान गरेका हुन् ।  नेपाली उड्डयन इतिहासमा पहिलो पटक नेपाली महिला पाइलटले काठ…