प्रधानमन्त्री क्याबिनेट बैठकअघि सोल्टी होटलमा

प्रधानमन्त्री क्याबिनेट बैठकअघि सोल्टी होटलमा

आज बिहान मन्त्रिपरिषद् बैठक डाकिएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा राखिएको छ ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ताहाचलस्थित होटल सोल्टी जानुभएको छ । सोल्टीमा बिहान ९ बजेदेखि एसियाली बैंकर्स संघको सम्मेलन भइरहेको छ ।

टिप्पणीहरू