आरजू राणाको महङ्गो स्कूलका संस्थापक काठमाडौंमा प्रकट

आरजू राणाको महङ्गो स्कूलका संस्थापक काठमाडौंमा प्रकट
सुन्नुहोस्

नेपाली काँग्रेस नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला सिंगापुर गएकी छन् । उनी गएराति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा  गएकी हुन् । 

हिजै खुमलटारस्थित निकै महँगो युलेन्स स्कूलका संस्थापक बारोन गइ उलेन्स नेपाल आएका छन् । उनी छोरी ग्यारेन्स डोमिनिक ओ युलेन्ससँगै आएको बताइएको छ । 

युलेन्स इस्तानबुलबाट टर्किस एअरलाइन्सको उडानमा बिहान साढे ११ बजे काठमाडौं आइपुगेका हुन् ।
 

टिप्पणीहरू