नगरकोटमा प्रहरी प्रभागको नयाँ भवन

नगरकोटमा प्रहरी प्रभागको नयाँ भवन

नगरकोटमा बनाइएको प्रहरी प्रभागको नयाँ भवन आजदेखि सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन ।

टिप्पणीहरू