प्रेस चौतारी इलाममा नयाँ नेतृत्व

प्रेस चौतारी इलाममा नयाँ नेतृत्व

प्रेस चौतारी इलामको अध्यक्षमा भीम चापागाईं चुनिएका छन् । हिजो सम्पन्न नवौं अधिवेशनबाट चापागाईंको अध्यक्षतामा जिल्ला नेतृत्व चयन भएको हो ।

समितिका उपाध्यक्षहरूमा योगेन्द्र शंकर र शुष्मा श्रेष्ठ, सचिवमा किरण पौड्याल, सहसचिवमा मनोज अधिकारी र सरिता राई, कोषाध्यक्षमा भगीरथ भण्डारी चयन भएका छन् ।

त्यस्तै, सदस्यमा वन्दना अधिकारी, तारा खाति, बबिता मैनाली, शान्ति गुरुङ, गोविन्द लामिछाने, दीपक राई, मिलन मुखिया, बुद्धराज लिम्बु, विवश बलिभद्र कोइराला, सैरभी सुनुवार छन् ।

टिप्पणीहरू