तीन दलका अध्यक्ष आज फेरि बालुवाटारमा
हिजो मात्र एमसिसी,सत्ता गठबन्धन र अन्य अनेक सवालमा छलफलम बसेका तीन दलका नेताहरु अहिले फेरि प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासङ्गको छलफलमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ),नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहान साढे नौ बजे बालुवाटार पसेर भर्खर निस्केका हुन् ।
टिप्पणीहरू