बहुचर्चित अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ सम्बन्धी नेकपाको प्रतिवेदनमा के छ ?

बहुचर्चित अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ सम्बन्धी नेकपाको प्रतिवेदनमा के छ ?

सत्तारुढ दल नेकपाभित्र विवाद चुलिइरहेका बेला अमेरिकी सहयोग परियोजना एमसिसीसँगको अनुदान सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । प्रस्तुत छ प्रतिवेदनको पूर्णपाठ । साथमा कार्यदल सदस्य प्रदीप ज्ञवालीले राखेको फरक मत पनि ।

 

पढ्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

MCC-Task-Force-2076-Report-working-document-76-12-8-_-Merged-1

 

एमसीसी कार्यदलको प्रतिवेदनमा परराष्ट्रमन्त्री एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले राखेको फरक मत :

pradeep-gyanwali-full-text

टिप्पणीहरू