अपराध

विवाहित महिलाले पासो लगाएपछि अविवाहित पुरुष फन्दामा

काठमाडौंको नयाँ बसपार्कमा एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छन् । मोरङ घर भइ हाल बाँसबारीमा डेरा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी  होटलको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।  घटना गत शुक्रबार रातिको भए पनि प्रहरीले आज जानकारी दिएको हो । उनी चन्द्रागिरि नगरपालिका–१५ का अनित कार्कीसँगै अस्ति होटलमा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  राति साढे १० बजेतिर होटलको कोठामा अनितसँग सामान्य विवाद भएपछि कल्पना बाथरुम छिरेको बताइन्छ…

Page 1 of 181