राष्ट्रसंघीय महासचिव पुग्नुअघि श्रीलंकन नागरिक प्रहरीको फन्दामा
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज पोखरा पुग्नुभएको छ । उहाँ चार दिने भ्रमणको क्रममा आज दिउँसो काठमाडौंबाट त्यहाँ जानुभएको हो ।
उहाँ भोलि बिहान अन्नपूर्ण बेस क्याम्प पुगेर जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा पारेको असरलाई नजिकबाट नियाल्दै हुनुहुन्छ । आज बिहान सोलुखुम्बुको स्याङबोचे जानुभएको थियो ।
आजै उहाँ ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन) भवनमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुनुभयो । मध्यान्ह पौने १२ …