अपराध

दश गुणा डरलाग्दो ज्यानमाराको शिकार

अपराधी १० कदम अगाडि छ, त्यसलाई नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने निकाय नै रनभूलमा परेको छ । तीनकुने, गैरीगाउँमा भदौ ३० गते भुजेल परिवारका चार जनाको हत्यामा संलग्न सिन्धुपाल्चोक, बाह्रबिसेका सञ्जय भण्डारीलाई पक्राउ गरेपछि अनुसन्धानकर्मीदेखि न्यायाधीश र सरकारी वकिल नै तर्सिनुपर्ने गरी नयाँ–नयाँ तथ्य तथा आपराधिक प्रवृत्तिको खुलासा हुँदा अपराधी १० कदम अगाडि रहेको बुझिएको हो । उनी फरक शारीरिक क्षमता (बोली नफुट्ने) व्यक्ति हुन् । त्यसैले यसअघिका थुप्रै जघन्य …

Page 124 of 263