मनोरञ्जन

चलचित्र फ्लप, अभिनेत्रीको हातमा नयाँ फिल्मको लाइन–अप

पछिल्लो समय नेपाली कलाकारमा एउटा जबर्जस्त मनोविज्ञान स्थापित भइरहेको छ– चलचित्र चलोस् वा नचलोस्, आफ्नो पब्लिसिटी हुनुपर्यो ! यसरी चलिरहेका थुप्रै कलाकारमध्ये एक हुन्, नीति शाह ।   सामान्यतया नयाँ कलाकारको डेब्यु चलचित्र फ्लप हुँदा करिअर नै जोखिममा पर्छ । दीपिका प्रसाईं, आकाश श्रेष्ठ, सलिनमान बानियाँलगायत थुप्रै कलाकारको डेब्युसँगै करिअर पनि ध्वस्त भएको उदाहरण छ । तर, नीति भने अपवाद बनेकी छन् ।    चलचित्र फ्लप भए पनि उनको हातमा नयाँ चलचित्रको लाइन&n…

Page 1 of 26