अर्थ

काढेर ऋण, बसीबसी ३८ लाखका दिन

देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने राज्यको नीति हुनुपर्ने हो तर सामाजिक सुरक्षा भत्ताको नाममा नागरिकलाई परनिर्भर बनाइँदै छ । विभिन्न समयमा सरकारको नेतृत्व गरेका राजनीतिक दलले भत्तालाई भोट–राजनीतिको हतियार बनाउँदा यस्तो अवस्था बनेको हो । वृद्ध भत्तालाई आफ्नै ब्राण्ड दाबी गर्दै आएको एमालेले हरेक चुनावमा ‘वृद्ध भत्ता’ बढाउने एजेण्डा अघि सार्दै आएको छ । अन्य पार्टीले पनि त्यसैको सिको गर्दै भत्तालाई भोटको राजनीतिसँग जोड्ने गरेका छन् । २०५१ सालमा…

Page 1 of 62