अर्थ

सहयोगी कर्मचारीको घरभित्र करोडौं नगद

मासिक १५ हजार तलब तोकिएका एक सामान्य कर्मचारीको घरमा करोडौं नगद फेला परेपछि को अचम्भित नहोला ? भारतमा एक सामान्य कर्मचारीको घरमा भारु ३० करोडभन्दा बढी नगद भेटिएको छ ।  प्रवर्तन निर्देशनालय (ईडी)ले छापा मार्दा उक्त रकम भेटिएको बताइएको छ । ईडीले पछिल्ला केही महिनायता झारखण्ड सरकारका ग्रामीण विकासमन्त्री आलमगिर आलम र उनका निजी सचिव सञ्जीव लालले भ्रष्टाचार गरेको विशेष सूचना पाए पनि प्रमाण भेटाउन सकिरहेको थिएन ।  लामो समयको अनुसन्धानपछि अन्नतः ईडीले मन्त्रीक…

Page 1 of 50