अर्थ

ग्लोबल बैंकका डेढ सयबढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडका एक सय ६९ वटा शाखा कार्यालयले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका वर्गलाई लक्षित गर्दै सञ्चालन गरेको साक्षरता कार्यक्रम सम्पन्न भएको जनाइएको छ । बैंकले सातै प्रदेशमा आयोजना गरेको कार्यक्रममा २० हजार जनाभन्दा बढीले सहभागिता जनाएका छन् । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्राषक तथा…

Page 1 of 51