अर्थ

राम्रो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले हिजो आफूहरूले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा पुनर्कर्जा,ऋण तालिका पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिन सुझाव दिएको बताउनुभएको हो । महासंघले ब्याजदरलाई दुई अंकमा नबढाउन पनि सुझाव दिएको छ । हालको विषम परिस्थितिका कारण ब्याजदरलाई एक अंकमा कायम गराउनसमेत आग्रह गरिएको छ । अर्थतन्त्रको मेरुदण्ड सा…

Page 85 of 91