दुवैजना एकै ठाउँ दंग
दुवैको एउटै कित्ता, तर फरक धार † एउटा जिताइने, अर्को हराइने † र, फेरि दुबैलाई भित्र हुल्नु पनि पर्ने ! विमलेन्द्र निधी र राजेन्द्र महतोबीचको समानता हो, दुबै भारतसँग निकट । धनुषाको एउटै निर्वाचन क्षेत्रमा लडेका कारण एकले हार्ने, अर्कोले जित्ने त निश्चित नै भयो । तर, चुनावमा एउटालाई बोक्ने र अर्कोलाई घचेड्ने भए पनि अन्ततः यी दुबै सदनमा उपस्थित हुने भएका छन् ।
कांग्रेसले प्रत्यक्षतर्फ जितेको जम्मा ३६ सीट हो । संविधानको त्रुटी देखाउँदै, कम्युनिष्टहर…