समाचार

व्यापारी हो, होस् गरौँ है

व्यापारीले होस् गरौँ, १५ करोडभन्दा माथि अधिकृत पुँजी भएको कम्पनीको कानुनी राय ‘अनिवार्य आवश्यक’ भन्दै ठूला कम्पनीको फाइलजति सबै आफ्नो टेबुलमा पु¥याउने धन्दा चल्दै छ, कम्पनी रजिस्टारको कार्यालयमा । त्रिपुरेश्वरमा अहिले कानुनका उपसचिव राजेन्द्र थापाले यसरी रजाइँ चलाएका हुन् । लोकसेवा आयोगकी सहसचिव गीताकुमारी हुमागाईंको सरुवा भएसँगै नयाँ रजिस्ट्रार्ड आएको फाइदा उनले भरपूर रूपमा उठाएका छन् । राजेन्द्रले अध्ययन गर्ने नाममा १५÷२० दिन फाइल आफ्नो टेबुलमा राख्…