समाचार

नेताहरू विदेशिएको निहुँमा…

‘खोइ त, हाम्रो प्रवक्ताज्यू नै हुनुहुन्न नि !’ नेताहरु विदेशतिर बढी लाग्ने, प्रयोजन नखुलेका त्यस्ता भ्रमणबाट पार्टी लाभान्वित नहुने विपक्षीहरुले शंका मान्ने भएपछि एमालेमा यसबारे छलफल चलेको छ । बैठक चल्दाचल्दै अध्यक्ष केपी ओलीले वरिपरि हेर्दा अरु त अरु, पार्टी निर्णय जनसमक्ष पु¥याउने ‘प्रवक्ता’, अर्थात् प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई नै नदेखेपछि कुरा कोट्याएका हुन् । स्वास्थ्य उपचारका निम्ति बिहीबार बैंकक प्रस्थान गर्नुअघि सम्पन्न स्थायी कमिटी बैठकमा वि…

Page 1321 of 1336