समाचार

मोरङमा जीप दुर्घटना : दुईको मृत्यु, एक घाइते

मोरङमा भएको सवारी साधन दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लेटाङ नगरपालिका–७ भिरिङखामा १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको बताइएको छ ।   मृत्यु हुनेमा सोही नगरपालिकाका ७४ वर्षीय जीवन श्रेष्ठ र चालक पथरी शनिश्वरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको उक्त जीप हिजो राति सडकबाट २ सय मिटर तल खसेको हो ।  दुर्…

Page 1596 of 1996