समाचार

सिंहदरबारमा ऊर्जामन्त्रीसँग राजदूतको मुलाकात

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेट गरेकी छन् ।  आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले मन्त्री बस्नेतसँग २० मीनेट भेटघाट गरेको बताइएको छ । मन्त्री भेट्न राजदूत पोलिट दिउँसो साढे २ बजे सिंहदरबार छिरेकी थिइन् ।

Page 1597 of 1996