समाचार

पूर्वमा हिमपात, पश्चिममा हिमपहिरो

बैशाख तेस्रो साताको वर्षासँगै ताप्लेजुङलगायत पूर्वका धेरैजसो उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबारदेखि परेको वर्षापछि हिमपात भएको बताइएको छ । ताप्लेजुङको घुन्सा, फले, ओलाङ्चुङगोला, याङ्मालगायत उच्च क्षेत्रमा हिउँ परेको हो । तेह्रथुम, संखुवासभा, सोलुखुम्बुको उच्च भागमा पनि हिमपात भएको छ ।   उता सुदूरपश्चिमको दार्चुलामा हिमपातपछिको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएकाहरु बेपत्ता भएका छन् । भोमिनको हिमपहिरोमा बेपत्ता भएकामध्ये पाँच जनाको परिचय खुलेको बता…

Page 1600 of 1997