उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखा जानुभएको छ । बिहान ६ बजे प्रस्थान गर्ने कार्यक्रम भए पनि उहाँको सवारी ७ बजे भएको बताइएको छ ।
गृहमन्त्री श्रेष्ठ बिहान मन्त्रीक्वार्टर पुलचोकबाट निस्केर स्थलमार्ग हुँदै गोरखा जानुभएको हो ।
१५ माघ २०८२, बिहीबार
29 Jan 2026, Thursday