समाचार

प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा आन्दोलन

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्यायको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।  आचार्यलाई न्याय दिनुपर्ने र उनले उठाएका मागहरु सम्बोधन गर्नुपर्ने बताउँदै आज पनि शान्तिपूर्ण आन्दोलन गरिएको हो । ‘काठमाडौं अपराइजिङ’ का नाममा समूह बनाएका युवाहरुले सरकारलाई दबाब दिनका लागि आन्दोलन थालेका हुन् ।  आत्मदाह गरेका आचार्यका परिवारलाई भेटेर सरकारले घटना सामसुम पार्न खोजेको उनीहरुको …

Page 1779 of 1983