पोखरा डाइभर्ट भएको विमान बल्ल आयो काठमाडौं
आज बिहान काठमाडौंमा अवतरण गर्न नसकेपछि पोखरा पुगेको श्री एअरलाइन्सको विमान अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
बिहान साढे ७ बजे काठमाडौंबाट माउण्टेन फ्लाइटको निम्ति उडेको उक्त विमान एक घण्टापछि अवतरणको निम्ति काठमाडौं आउँदा भिजिबिलिटी कम भएको जनाउँदै मोडिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजे अवतरण गरेको बताइन्छ ।
विमान अवतरणको निम्ति कम्तिमा २ हजार मीटरको भिजिबिलिटी हुनुपर्नेमा उक्त समय काठमाडौंमा १४ सय मीटरको भिजिबिलिटी …