एकातिर पत्कर समान नोट,अर्कातिर साक्षरतामा खोट
नेपालका विभिन्न मन्दिरमा दान पेटिका राखिएको छ । भक्तजनहरुले ती पेटिकामा गच्छेअनुसार नगद दान गर्छन् । तर,भगवानलाई चढाइएका त्यस्ता नोट लामो समयसम्म झिकेर बैंकमा नलैजाँदा गुणस्तर ध्वस्त हुने गरेको छ । भक्तजनले अक्षता,जल र अन्य वस्तु छोएर दान पेटिकामा खसालेका कागजी मुद्राको आयु यसै पनि छोट्टिने गरेको छ ।
राष्ट्र बैंकले सर्वसाधारणलाई नोटको हिफाजत,बैंकिग व्यवहार र डिजिटल कारोबारमा जोड दिँदै आएको छ । वित्तीय साक्षरतामै बैंकले कर्मचारीको भत्ता र कार्यक्रम सञ्चालनमा मात्रै कर…