समाचार

सुकुम्बासी हटाउन रवि र बालेनबीच बातचित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दै आएका मेयर बालेन सहयोग माग्न गृहमन्त्रीकहाँ पुगेका हुन् ।   उनीहरुबीच महानगरभित्रको सुकुम्बासी समस्या समाधानका सम्बन्धमा कुराकानी भएको बताइएको छ । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानमा सकारात्मक रहेको बताएका थिए ।  केही समयअघि काठमाडौं महानगरले गृह …

Page 1795 of 2000