समाचार

आर्मी ब्यारेक नजिकै भएको दुर्घटनामा एकको मृत्यु

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं २ भैँसेस्थित नेपाली सेनाको कालीप्रसाद गण नजिकै भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पिक अप भ्यान पल्टिँदा एकजनाको ज्यान गएसँगै अन्य ८ जना घाइते भएका हुन् ।  हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै थाहानगर जाने क्रममा रहेको ना ४ च ९४१ नं को पिक अप भ्यान अनियन्त्रित भई नालीमा खसेको हो । दुर्घटनामा परी बाराको बिश्रामपुर गाउँपालिका ३ बस्ने २० बर्षका राहुलकुमार पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्याल…

Page 1860 of 2010