समाचार

महानगरमा यस्तरी फैलियो महारोग

सहनुको पनि हद हुन्छ ! जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०५० साल भदौ १४ गते नगर प्रहरीमा नियुक्त भएको हुँ । सात वर्षपछि (०५७ मा) स्थायी भएँ । दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएँ । ०७९ को स्थानीय निर्वाचनपछि काठमाडौँको मेयर र डेपुटी मेयर नै युवा आए । यसले हामी नगर प्रहरीलाई पनि आशातित बनायो । दिन–रात नभनी काममा खट्दै गयौँ । मेयर बालेन साहले राजु पाण्डेलाई नगरको एसपी बनाउनुभयो । एसपी ५ जना हुँदा झण्डै दुई वर्षसम्म सिपाही नि…

Page 1861 of 2010