गृहमन्त्री लामिछानेको जोडी बूढानीलकण्ठमा

गृहमन्त्री लामिछानेको जोडी बूढानीलकण्ठमा

बूढानिलकण्ठ  नगरपालिका  वडा नम्बर ३ स्थित नारायणस्थान मन्दिरमा उपप्रधानमन्त्री  तथा  गृहमन्त्री  रवि लामिछानेको देशन पूजा सम्पन्न भएको छ।

लामिछानेले आज दिउँसो  २:४५ बजे मन्दिर प्रवेेश गरी पूजा आराधना गरेका हुन् ।


 

टिप्पणीहरू