काठमाडौँमा सिजाङ सांस्कृतिक सप्ताह शुरू, एक चीन नीतिप्रति उपाध्यक्षको प्रतिबद्धता
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा 'सिजाङ सांस्कृतिक सप्ताह' शुरु भएको छ । तिब्बत मिडिया ग्रुपको आयोजनामा आज विशेष समारोहबीच सप्ताहको औपचारिक शुभारम्भ गरियो ।
तीन दिनसम्म चल्ने सांस्कृतिक सप्ताहको राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ (तिब्बत) अन्तर्राष्ट्रिय सांस्कृतिक संघका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा तिब्बती पहिचान झल्किने बिबिध सांस्कृतिक प्रस्तुतिका सा…