समाचार

बाबुराम र विप्लवसँग एकताको सहमति भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनवादी नभएर समाजवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६, मैकोटमा आयोजित पार्टीको जिल्लास्तरीय विशेष प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्ध मार्फत जनवादी क्रान्ति मूलभूत रुपमा पूरा गरेकाले अब समाजवादी क्रान्तिको दिशामा अभियान अघि बढेको उल्लेख गर्नुभएको छ ।   ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने …

Page 309 of 1068