समाचार

कार्यकर्ता सडकमा नआएकोमा एमाले नेता चिन्तित

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेकाले निरास नहुन कार्यकर्तापंतिलाई आग्रह गरेका छन् । अर्थमन्त्रीसमेत रहेका उनले पार्टीको आन्तरिक एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य नेतृत्वसँग रहेको दाबी गरे । नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको जिकिर गर्दै पौडेलले पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता  रहेको दोहोर्याए ।  ‘आज नेकपा एमालेमा हाम्रो क…

Page 312 of 1996