समाचार

निजामती विधेयक फेरि अलपत्र,प्रधानमन्त्री अझै रुष्ट

प्रतिनिधिसभाको आजको बैठकबाट पास हुने भनिएको संघीय निजामती सेवा विधेयक हिजो साँझदेखि अलपत्र परेको छ । राती क्याबिनेटअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएर हप्काएपछि विधेयक पुनः बेवारिस अवस्थामा पुगेको बताइन्छ ।  रामहरि खतिवडा नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिले गत २ जेठमा पारित गरेर अस्ति प्रतिनिधि सभामा पेश गरेको थियो । अवकाशप्राप्त निजामती कर्मचारीलाई अन्यत्र नियुक्ति लिन नपाइने व्यवस्था गर्दै दुई…

Page 313 of 1995