समाचार

अर्थमन्त्रीको पालोमा रास्वपा झन् उग्र

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले लगाएको नाराप्रति नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ । रास्वपा सांसदहरुले ‘मानव तस्करलाई कारवाही गर’ भन्दै चर्को नाराबाजी गरेपछि कांग्रेसकी सचेतक सुशीला थिङले कुर्सीबाट उठेर नियमापत्ति जनाएकी हुन् । मानव तस्कर कसलाई भन्न खोजेको हो ? उनले प्रश्न गरिन् ।  बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई समय दिएका थिए । तर अर्थमन्त्री पौडेल रोष्ट्रमसम्म नपुग्दै भुइँमा ब…

Page 315 of 1996